मौजुदा सूचीमा सूचीकृत हुन आउने सम्बन्धि सूचना

मौजुदा सूचिमा सूचिकृत हुन आउने सम्बन्धि सूचना

सुचना प्रकाशित मितिः 2082/04/३०

       सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १८ बमोजिम चालु आ.. २०८२/०८३ को लागि मौजुदा सूची तयार गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति, संस्था, आपूर्तिकर्ता, निर्माण व्यवसायी, परामर्शदाता, गैर सरकारी संस्था तथा अन्य सेवा प्रदायकले तपसिल बमोजिमको कागजातहरु संलग्न गरी प्रदेश सहकारी रजिष्ट्रार कार्यालय मधेश प्रदेश जनकपुरधाममा सूचीकृत हुन आउन सम्बन्धित सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।

तपसिलः

  • संस्था वा फर्म दर्ताको प्रमाणपत्र
  • स्थाई लेखा नं वा मुल्य अभिवृद्धि कर दर्ताको प्रमाणपत्र
  • कर चुक्ताको प्रमाणपत्र
  • आवश्यकता अनुसारको व्यावसायिक इजाजतपत्र